अभिनेत्री सुरक्षा पन्तसँग`पीर´देखि `देश छाेड्नेकाे लर्काे´सम्मकाे नालिबेली !|Adhyaro Bata Ujyalotira
HTML-код
- Опубликовано: 28 ноя 2023
- सुरक्षा पन्तकाे अभिनयमा आधारीत म्युजिक भिडियो ‘देश छाेड्नेकाे लर्काे-Desh Chhodneko Larko’ हेर्नका लागिः • Desh Chhodneko Larko.द...
#अँध्यारोबाट_उज्यालोतिर, बुधबार राति ९:०० बजे !
#himalayatv #tamasomajyotirgamaya #adhyarobataujyaalotira
#अँध्यारोबाट_उज्यालोतिर
#ratandevkota #samikshyaadhikari #surakshyapanta #deshchhodnekolarko
#arjunpokharel #sanjeevbaraili
#nepalinewsong
#desh #airport #nepaliyouths #dramatic #geetinatak
#drama #natak
Guest: Surakshya Panta- अभिनेत्री
Research: Saroj Gautam, Tej Prasad Wagle and Dhiraj Nishpaxya
Concept, Producer and Presenter: Tikaram Yatri
Marketing coordinator- Mahesh Sapkota, Roshan Subedi
Camera Person: KP Devkota & Sanjay Neupane
Visual Editor: KP Devkota
Social Media: Krishna Karki
Music Arranger &Vocal: Arjun Pokhrel
#tamasomajyotirgamaya #AdhyaroBataUjyaaloTira #अँध्यारोबाट_उज्यालोतिर
Connect With Me
Facebook: / tikaram.yatri
Instagram: / tikaramyatri
Twitter: / tikaramyatri
RUclips: / @tikaramyatri
TikTok: / tikaramyatri
All Rights Reserved
@by Yatri Media network Pvt.Ltd
#tikaramyatri #theyatri #yatrimedia #SurakshyaPanta
#कुरा_सुन्नु_पाकाको #तमसो_मा_ज्योतिर्गमय, #अँध्यारोबाट_उज्यालोतिर लगायतका कार्यक्रम तथा यी र यस्तासामग्री हेर्न/सुन्न कृपया Tikaram Yatri/RUclips channel subscribe गर्नुहोला !
म प्र ाय सबै साे हेर्छु मनमा आनन्द लाग्छ नसुनेका कुराहरु सुन्न पाईन्छ याे साे हेरदा अनायासै आँखा चिसा भए जुन मलाई देशको यर्पाेटमापुग्दा अरु आफन्तसंग छुटिदा रुन्छन तर अफसाेच मलाई त्यहाँको घुईचाे र बिदेशी नेकाे ताति देख्दा राेएर आएकाे छु सर हजुरहरुले त बाेलेकाे राज्य सम्म पुग्ला नि राज्यको चाैथाे अङ्ग मानिन्छ नि पत्रकार लाई त सकिन्छ त बिदेशी न राेक्ने केही त उपाए हाेला नि😢😢😢😢😢
सुद्द नेपाली मा भएका सम्बाद सुन्दा छुटै आन्नदभुति र मिठो सन्तोषको आभाष भयो । अंग्रेजीका शब्दहरू नधुसाईएकोत होईन तर तुलनात्मक रूपा कम भएको मेरो व्यक्तिगत अनुभव रह्यो ।
दुवै जना बौद्धिक व्यक्तित्व । यात्रीजी लाई मेरो विनम्र अनुरोध, प्रदीप रोदन, एक होनहार गजलकारको तपाई सँग यस्तै अन्तर्वार्ता प्रसारण होस।
सुरक्षा पन्त जिको बुझाइ निकै फराकिलो छ। रतन जिको गित देश छोडनेको लर्को मलाई निकै मन परेको गित हो र सुरक्षा जि को अभिनय जिवन्त छ। सबै टिम प्रति सुभकामना
मलाइ यकदमै मन पर्ने अनि बौद्धिक नाइका सुरक्षा पन्थ,
धेरै राम्रो सम्बाद। शुद्द नेपाली सुन्न पाउँदा सुन मा सुगन्ध भएको जस्तो लाग्यो।
One of the best actor...kati humble sweet....0 attitude vayeko hamro nepali cheli hununxa....khusii lagxa hajur lae dekhda🕉️🙏🕉️🙏🕉️
जस्ले जे भनेपनि Surakshya pant , Dyang rai , र saugat malla चाहि नेपाली चलचित्रमा धेरैधेरै नै मन पर्छ
woow outstanding सोच , छुट्टै प्रेरणा मिल्यो
Two of my favourites in same frame! 🥰♥️
सुन्दर ,उच्चकोटिको संवाद !
तर मुलुकको राज्यनीति
अविवेकी र अनुदार छ भन्न
सक्ने कलाकार पन्तको विचार गम्भीर छ !
संवाद शिष्ट , सभ्य र शालीन छ !
उत्तरोत्तर प्रगतिको लागि
शततः शुभकामना !
छ !
गजलकार प्रदिप राेदनकाे अन्तरबार्ता हेर्ने मन छ सर ।
You guys Both doing Great Job❤❤❤
Much love
Great conversation!!!
अती उत्तम
It's great conversation !!!
सुन्दर, शालीन, बौद्धिक एवम् गर्व गर्न लायक मलाई मनपर्ने नेपाली नायिका : सुरक्षा पन्त
she is one of most talented person in nepal film industry ,किनकी वहाँ हरेक बिधामा पोख्त हुनु हुन्छ
कति राम्रो बुझाइ राम्रो कुरा सुभकामन छ🎉
आमा चलचित्रमा यत्ती अब्बल अभिनय छ नि सुरक्षाको
मैले ३ पटक हेरेको छु, अब्बल सुरक्षा पन्त
सही भन्नुभयो यहाले मलाई पनि यही चलचित्रले उहाको फ्यान बनायो... हाम्रो समाज अनि घर घरमा भइरहेको कथा हु बहु चित्रण गरिएको छ सारै मन छोयो अनि मन पर्यो ❤
As always great interview.
Excellent both.
❤❤❤असाध्यै मीठो कुराकानी
बढो बौद्धिक अन्तरवार्ता ।
सहि विचार
प्रगतीमा जयकल्याण होस ।
Very Informative Interview
बौद्धिक, शालीन र Perfect नायीका
झन्डै ३० बर्ष भयो चलचित्र नहेरेको यी बैनी को कथा र अभिनय हेर्ने बिचर गरे शुभ रात्री ,,
Congratulations both good 🙏information 💐
नेपाली चलचित्रकी एक मनपर्ने नायिका ❤✨🙏
Two fav person in one frame❤❤
talented actress... wish you your coming project...
finally ...
शुद्ध नेपाली शब्द को उच्चारण कम नायिका ले गर्छ्न, कति राम्रो level of understanding...
Dami dami
If she would dare to be simply simple personality appearances on public on casual ocassion when possible show reality of life...nope always on glamour of movies/acting.....Then definitely....She is and can be one of greatest daring, diverse, dignified by work, genuine actress for Nepalese Film/Music Industry....Best wishes for her every walk of life further with success and calibre....God bless her and her family
❤❤
पुरै 1 घन्टा सुनियो मज्ज्जा आयो
नेपाल को उत्कृष्ट नायिका।
❤
nice interview
2:24 बिरालाे पनि भाग्यमानी रहेछ । यस्ताे बरिष्ठ ब्यक्तिहरुसँगै टिभिमा देखिन पाए ।
Nice conversation
मलाई अति नै मन पर्छ दुबै 🙏💐💐
मेरो नजरको सर्वोत्कृष्ट नेपाली नारि
❤❤❤❤
Keep going sis❤
भैरब बहादुर थापाजिको आर्को भाग छिटै ल्याउनुपर्यो टिका सर🙏
Dynamic talk specially for younger lady’s
सुरक्षा जी को योग्यता,क्षमता,प्रतिभा र इच्छा शक्ति देख्दा देशलाई नै योगदान दिन सक्ने क्षमताले भरिपूर्ण भय जस्तो लाग्छ ।त्यसैले राजनीतिमा पनि अभिरुची राख्दै आफ्नो परिचय वा ब्यक्तित्व देखाउनु भयमा अवश्य पनि भोलिका दिनमा सफल राजनेता बन्नु सक्नु हुन्छ जस्तो लाग्यो।इच्छा त आफ्नै हो।इच्छा लाई नमार्नु होला।सफलताको शुभकामना छ।
YATRI JI ..NEPALI WORDS HARU BIRSIYERA KATI WORDS HARU KO MEANINGS NABUJNE BELA TAPAIKO PURE NEPALI WORDS HARU LE KURA BUJNAI GARO RA SIKAI PANI VAYO SO THANKS A LOT YATRI JI
🥰🥰♥️
🙏❤️❤️❤️❤️❤️
best perfermans suraksha g
नेपाली नायिकामा यतिको सबै कुरामा बुझ्ने र सक्षम नायिका साहेदै कोहि पनि छैन होला !
Finest actress so far ❤
She is talented & well educated artist
Good luck baini....
सुरक्षा पन्त मलाई मन पर्ने नायिका मध्य एक
good
प्रेरणादायी वार्तालाप ! म किन आए भन्ने सवालको जवाफ वार्ता निकट पुगेको लाग्यो !
बौद्धिक सक्षम कुशल प्रखर बक्ता सम्मान छ दुबौमा ❤
हार्दिक नमस्कार! वीरेन्द्रनगर सुर्खेतबाट हेर्दैछु,सुन्दैछु ❤❤
Same place 😊
बिश्व अहिले ओल्लो गाउं पल्लो गाउं भएर सानो भै सकेको अवस्थाम छ।यसिया बाटै सब भन्दा धेरै पढ्न र काम गर्न बिदेश जान्छन।तेस्मा धेरै इन्डियन हरु छन तेस पछि पाकिस्थान श्रीलंका बंगला देश छन्।अनि मन्डलेहरु गणतन्त्र आएको ले काम नपाएकाले धेरै युवा बिदेश गए भनेर भ्रम छरेर अहिलेको सर्कार लाई बद्नाम गराई रहेछन।क्यानाडाम त 7 लाख पंजाबी हरु मात्र स्थायी बासिन्दा भका रहेछन अरु जातको इन्डियन समेत त करोडौं भारतिय क्यानाडा युके जर्मनी अ्मेरिका तिर हिसाब गर्ने हो भने अरबौ छन । फेरी लहर तेस्तै छ बिदेशिने - हङकङ जापान कोरिया सिङापुर का पनि युरोप अ्मेरिका जान्छन भने युके अ्म्मेरिका युरोप का युवा जापन सिंगापोर हङ्कङ कोरिया तिर आई रहेछन तर नेपाल भारत पाकिस्तान बङ्गलादेश चहिं आउंदैना है।मानिसको बिदेसिने लहडै चल्छ योङ अवस्थामा।नेपाल बाट त सबभन्दा कम युवा बिदेश गका होलान अझ धेरै गएर रेमिट्यान्स सिप भिजन नेपालमा भित्र्याउनु पर्यो।बादेन ट्रम्पलाई बेलायत मा इन्डिइयन जस्तै बिस्वमा प्रभाब पार्नु सक्नु पर्यो।who is Rishi Sunak ? बिश्लेषण गर गोबर हो।
❤❤❤शशक्त कलाकार
❤❤❤Nepal 🇳🇵 ki real heroin 🎉🎉🎉good luck 🤞
wow suraksha 👍️👍️👍️
How long?
नायीका भनेको यस्तो सरल भद्र हुनु पर्छ
Sis, so strategy shold be simple living high thinking .
👍🏿👍🏿👍🏿👍🏿👍🏿👍🏿👍🏿
Saurav sangako interview chaiyo hajur
She is our extra ordinary actress.
'हायाम-हायाम ओलोनूव', टीकाराम सर । बट सुरक्षा पन्त ज्युलाई झोलाको अभिनयबारे पनि थोरै प्रश्न गुर्न भएको भए...जस्ट मेरो मनमा लागेको वा भनौं मलाई अपूरो लागेको...?!
She is a brilliant Nepalese artist.
Kati Baje hi sir Siksha ko interview suru hune?
म फिदा भाको ❤
Tapaiko sabdawoliko akdamai thulo fan....
She is my favourite hiroin..👌👌👌💕💕💕💕🌹🌹🌹🌹
She’s very beautiful and talented actress
Sourav ko interview chahiyo
Oh sory kati Baje start hune ho Surakcha ko interview?
सालीन स्वच्छ निर्मल शिक्षित ❤जस्तो नाम त्यस्तै मान्छे पनि❤
achyut ghimire ji lai bolaunu paryoo hajur
Chairs look too comfortable 😊
Talant suracha
हस सप्तरङ्गिको प्रयास गर्नु होला
पैसा हुनेहरु नै बिदेश तिर भासिन्छ
socalled हिराेईन सबैले हेर, अन्तरवार्ता मा कसरी प्रश्तुत हुनु पर्छ। कसरी बाेल्न पर्छ भनेर।।
Saurabh lai lyaunu paryo tikaram ji
राम्रो अन्तरवार्ता तर सुरक्षा पन्तलाई जनमानसमा चिनाउने पिरका बारेमा कुरा नउठ्दा अलि न्यायसॅगत भएन की?
सुनिल उलक सर लाई चाहिँ कैले नल्याउनु हुने हो?
Tikaram Ji malai Keith kura vanna manthyo.
यो एन्कर को सब्द कस्तो बुज्नु गाह्रो के ! सरल सब्द हरु प्रयोग गर्दा सबैलाई बुज्नु मा सजिलो हुन्थ्यो । यो मुला फेरी कस्तो कस्तो खाल्को वोर्ड हरु युज गर्छ यार !!
मेरो मनको कलाकार हो उहाँ
मन पर्नी नायिका हुन आज सम्म
Pradip rodan ko antarwarta garidin hun anurod gardachhu dai
Once again Nikhil upreti next guests plezzzz